global ime bank Long Banner Ad

गृहपृष्ठ सुकुम्बासी मोर्चाको प्रदर्शन (फोटोफिचर)

सुकुम्बासी मोर्चाको प्रदर्शन (फोटोफिचर)

सुकुम्बासी मोर्चाको प्रदर्शन (फोटोफिचर)

थापाथलीस्थित प्रसुति गृहपछाडि बागमती किनारामा बसेका सकुम्बासीहरूले विभिन्न माग राखी माइतीघर मण्डलामा र्‍याली निकालेका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आव्हानमा प्रदर्शन गरिएको हो । र्‍यालीसहित नयाँबानेश्वरमा पुगी उनीहरूले धर्ना दिएका छन् ।

भूमिहीन, सुकुम्बासीमाथि भएकाे दमनकारी शैलीले आफूहरूमा त्रास फैलिएको उनीहरूको भनाइ छ । सुकुम्बासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध गरिएको छ ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु