गृहपृष्ठ कस्ताे छ आज सुनचाँदीको बजार मूल्य ?

कस्ताे छ आज सुनचाँदीको बजार मूल्य ?

कस्ताे छ आज सुनचाँदीको बजार मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार चार सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार नाै सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य तोलामा १ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु