गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचकमा ०.९३ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले बढेको छ । यससँगै सूचक १९५१.३० विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म कुल एक हजार कित्ता सेयर खरिदबिक्री १९ करोड बराबरको कारोबार भएको छ । यो सेसनमा कुल ६ वटा कम्पनीको कारोबार भएको सबैको सेयर भाउ बढेको छ ।

पहिलो चरणमै एनसिसी बैंकको एक लाख ४५ हजार बराबरको कारोबार भएकोे र दोस्रोमा एभरेष्ट बैंक १६ हजारले वृद्धि भएको नेप्सेले जनाएको छ । १३ उपसूचकहरुमा करिब ६ कम्पनीमा मात्र वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा सामान्य पनि परिवर्तन भएको छ ।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु