काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लैंगिक हिसाविरुद्ध पर्फमेन्स आर्ट (फाेटाेफिचर)

8.86K
shares

काठमाडौंको माइतीघरमा लैंगिक हिंसाविरुद्ध सचेतनामूलक पर्फमेन्स आर्ट प्रस्तुत गरिएको छ । ‘सभ्य समाजको पहिचान : लैंगिक हिंसाविरुद्धको अभियान’ नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा राजु झल्लु, प्रभात तिमिल्सिना, पूर्णिमा गिरी, सुष्मा तिमिल्सिनना, मनिषा श्रेष्ठ, सुरज पराजुलीसहितका कलाकारको प्रस्तुति थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक प्रस्तुति दिइएको थियो ।