गृहपृष्ठ रुपन्देही-३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका दीपक बोहरा निर्वाचित
रुपन्देही-३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका दीपक बोहरा निर्वाचित

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही-३ मा कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन् ।
साे क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका छन् । खाणलाई बोहोराले २६ सय ४२ मतले पराजित गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत मात्र पाए ।
प्रकाशित समय : १५:२९ बजे