गृहपृष्ठ रुपन्देही-३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका दीपक बोहरा निर्वाचित

रुपन्देही-३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका दीपक बोहरा निर्वाचित

रुपन्देही-३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका दीपक बोहरा निर्वाचित

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही-३ मा कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन् ।

साे क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका छन् । खाणलाई बोहोराले २६ सय ४२ मतले पराजित गरेका हुन् ।

अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत मात्र पाए ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु