nmb bank

गृहपृष्ठ दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित

दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित

दोब्बर बढी मतान्तरले एमाले अध्यक्ष ओली निर्वाचित

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी भएका छन् । ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका हुन् ।

एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरे ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरे ।

प्रकाशित समय : २०:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु