गृहपृष्ठ चित्रबहादुर केसीले मतदान गर्न पाएनन्

चित्रबहादुर केसीले मतदान गर्न पाएनन्

चित्रबहादुर केसीले मतदान गर्न पाएनन्

बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन् ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् ।

उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन् ।

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु