global ime bank Long Banner Ad

गृहपृष्ठ गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्यारापिट

गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्यारापिट

गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्यारापिट

त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु