global ime bank Long Banner Ad

गृहपृष्ठ शौर्य सिमेन्टकाे अफर : ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’

शौर्य सिमेन्टकाे अफर : ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’

शौर्य सिमेन्टकाे अफर : ‘शून्यको कमाल, बनाउँछ उपभोक्ता मालामाल’

शौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफरु लिएर आएको छ । यही कात्तिक १५ देखि पुस ३० सम्म लागू हुने यस योजनाअन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने ५०० देखि १०,००० सम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी, ५० बोराभन्दा बढीको खरिदमा, एकभन्दा बढी कुपन प्राप्त गर्दा शून्य अंक उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी १ लाख रूपैयाँसम्म नगद प्राप्त गर्न सक्ने छन् ।

यद्यपि सयौं संख्यामा ९०० को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य ९०० लाई पछाडि लगेर जोड्न मिल्नेछ । साथै उक्त रकममा शून्य ९०० थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थलमै रकम प्रदान गरिनेछ ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओपीसी, ५३ ग्रेड ओपीसी, पीएससी र ५३ ग्रेड पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी दि बेस्ट सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु