काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवेकशील साझाको प्रतिबद्धतापत्र : ‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’काे प्रावधान (पूर्णपाठ)

8.44K
shares

विवेकशील साझा पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक प्रतिबद्धतापत्रमा विभिन्न १३ वटा बुँदामा पार्टीको अजेन्डा प्रस्तुत समावेश छन् ।

विवेकशील साझालेले नोट चल्ने भोट नचल्ने व्यवस्थाको अन्त्य गर्दै विदेशमा बस्ने नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । त्यस्तै, सरकारी वेतनधारीहरूको ‘दलीय’ पेसागत संगठन खारेज गर्ने भनिएको छ ।

‘राइट टु रिकल’ र ‘राइट टु रिजेक्ट’को व्यवस्था सुनिश्चित गर्ने, अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनीतिक भर्ती केन्द्रमा सीमित सरकारी निकायलाई खारेज गर्ने, संवैधानिक आयोगहरूमा नियुक्तिका लागि तोकिएको ४५ वर्षे उमेर हद घटाएर युवामैत्री बनाउने लगायतका प्रतिबद्धता सो पार्टीको छ ।

पूर्णपाठ :