गृहपृष्ठ प्रधानमन्त्री देउवा विराटनगरमा

प्रधानमन्त्री देउवा विराटनगरमा

प्रधानमन्त्री देउवा विराटनगरमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् ।

निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिवार विहान विराटनगर आएका हुन् ।

आगामी ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको हो ।

भेलामा पूर्व प्रधानमन्त्री ऐवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन् । उनीहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

प्रकाशित समय : १२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु