global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

प्रकाशित समय : ०९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु