गृहपृष्ठ कांग्रेसद्वारा निर्वाचन प्रचार-प्रसार समिति विस्तार (सूचीसहित)
कांग्रेसद्वारा निर्वाचन प्रचार-प्रसार समिति विस्तार (सूचीसहित)
नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ ।
प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।








प्रकाशित समय : २०:३२ बजे



















