काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

6.55K
shares

नेपाली बजारमा आज सूनको मूल्य स्थिर रहेको छ । आज स्थानीय बजारमा छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार पनि छापावाल सुन तोलाको ९४ हजार २०० मै कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।