गृहपृष्ठ महालक्ष्मी विकास बैंकले गर्यो कर्मचारीको माग
महालक्ष्मी विकास बैंकले गर्यो कर्मचारीको माग
महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले प्रोभिन्स म्यानेजर, ब्रान्च म्यानेजर, डिपोजिट रिलेशनसिप म्यानेजर, क्रेडिट रिलेशनसिप म्यानेजर, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, क्म्प्लेन्स डिपार्टमेन्ट, चार्टर्ड एकाउन्टेन्ट, सी अफिसर, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्ट, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा नेटवर्क एण्ड सेक्यिुरेटी र एक्जुकेटिभ सेक्यिुरेटीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज १६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १२:३९ बजे

















