global ime bank Long Banner Ad

गृहपृष्ठ वर्ल्डलिंकको फेसटीभीटी अफर : एक हजारमै २०० एमबीपीएस इन्टरनेट र नेटटीभी

वर्ल्डलिंकको फेसटीभीटी अफर : एक हजारमै २०० एमबीपीएस इन्टरनेट र नेटटीभी

वर्ल्डलिंकको फेसटीभीटी अफर : एक हजारमै २०० एमबीपीएस इन्टरनेट र नेटटीभी

वर्ल्डलिंकले नजिँकिदै गरेको चाड दशैंको अवसरमा ‘वर्ल्डलिंक फेसटिभीटी’ अफर ल्याएको छ । यो अफरअन्तर्गत ग्राहकले आफ्नो सब्सक्रिप्सनमा तीन फरक-फरक आकर्षक डिल प्राप्त गर्न सक्नेछन् ।

यसमध्ये पहिलो प्याकेज ‘फास्ट अफर’अन्तर्गत १ हजार ५० रुपैयाँ प्रतिमहिनामा ग्राहकले डुअल ब्यान्ड राउटर र २ सय एमबीपीएस इन्टरनेट सेवा प्राप्त हुने छ ।त्यस्तै, ‘टु राउटर’ प्याकेजअन्तर्गत १ हजार ५० रुपैयाँ प्रतिमहिनामा ग्राहकले नोकिया बेकन १.१ मेस राउटर, डुअल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै उच्च कनेक्सन सहितको २० सय एमबीपीएस इन्टरनेट प्राप्त हुने छ ।

यसअन्तर्गत १ हजार ५० रुपैयाँ प्रतिमहिना नोकिया बेकन १.१ मेश राउटर, २०० एमबीपीएसको इन्टरनेट सेवा र साथमा सेटअप बक्सको साथमा मासिक नेटटीभी १ सय ५० रुपैयाँमा नै पाइने छ । यो अफर एक वर्ष, छ महिना वा तीन महिनाको प्याकेजहरुमा उपलब्ध छन् ।

उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकका लागि (नयाँ तथा हालका) लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु