global ime bank Long Banner Ad

गृहपृष्ठ ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

‘जीवित देवी’ कुमारीको सामूहिक पूजा

हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुुसार लिंगो ठड्याएको भोलिपल्ल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

जसअनुुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो । यस वर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु