global ime bank Long Banner Ad

गृहपृष्ठ चतुरबहादुर चन्द बैतडी–१ बाट सिफारिस

चतुरबहादुर चन्द बैतडी–१ बाट सिफारिस

चतुरबहादुर चन्द बैतडी–१ बाट सिफारिस फाइल फोटो

काठमाडौं : नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी–१ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति समेत हुन् । कांग्रेस जिल्ला समितिले उनीसहित नौ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ ।

एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसाद विनयध्वज चन्द, पूर्व जिल्लासभापति शिवराज भट्ट, पूर्व कार्यकारी सभापति प्रकाशसिंह ठकुन्ना, महासमिति सदस्य दिनेश भट्ट, महाधिवेशन प्रतिनिभि सुरेन्द्र ऐर तथा महासचिव सदस्य तथा पूर्व राज्यमन्त्री केशबबहादुर चन्द लगायत सिफारिस भएका छन् ।

प्रकाशित समय : १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु