काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक्सेल बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’

9.07K
shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ‘एक्सेल समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस बचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

अफरअनुसार न्यूनतम दुई हजार रूपैयाँमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । ‘एक्सेल समृद्धि बचत खाता’ सबै उमेर समूहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।

‘तपाईको स्थानीय साझेदार’को नारा लिएको बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाता ल्याएको जनाएको छ ।