global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पन्त

आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पन्त

आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पन्त

आइसीएफसी फाइनान्स लिमिटेड (ICFC) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा पुनः सुनिल पन्त नियुक्त भएका छन् । पन्त दोस्रो कार्यकालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा नियुक्त भएका हुन्।

यस्तै,भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागु हुने गरी पन्तको दोस्रो कार्यकाल थप गरेको हो ।

 

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु