global ime bank Long Banner Ad

गृहपृष्ठ फौजको रुपमा प्रस्तुत हुन वाइसीएललाई प्रचण्डको निर्देशन

फौजको रुपमा प्रस्तुत हुन वाइसीएललाई प्रचण्डको निर्देशन

फौजको रुपमा प्रस्तुत हुन वाइसीएललाई प्रचण्डको निर्देशन

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको भ्रातृ संगठन वाइसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

काठमाडौंमा शुक्रबार योङ कम्युनिस्ट लिग (वाइसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

देशको राजनीतिलाई सही दिशासमा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।

क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु