गृहपृष्ठ सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग, १५ दिनभित्र आवेदन दिनुपर्ने
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग, १५ दिनभित्र आवेदन दिनुपर्ने
सिटिजन लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न ब्रान्च तथा सब ब्रान्चका लागि विभिन्नमा कर्मचारीको माग गरेको हो ।
कम्पनीले ब्रान्च, सब ब्रान्च म्यानेजर एण्ड सेल्स एक्जुकेटिभका लागि केही र सेल्स असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशति भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित समय : १०:५२ बजे



















