काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मंगलम ग्रुपका निर्देशक चुरिवाललाई ‘कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड’ सम्मान

9.11K
shares

मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन् । सो अवार्ड उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गरेका थिए ।

कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्‍याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा चुरिवाललाई उक्त सम्मान प्रदान गरिएको हो । आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागजिनले हरेक वर्ष एक समारोह आयोजना गरी प्रदान गर्ने गर्दछ ।