काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

२४ घण्टामा ४३५ जना संक्रमित थपिए

8.51K
shares

पछिल्लो २४ घण्टामा देशभर कोभिड-१९ का ४३५ संक्रमित थपिएका छन् । तीन हजार ५६९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।