global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ Tag: पिपुल्स पावर

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँड हुने
पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँड हुने

पिपुल्स पावर लिमिटेडको आइपीओ आइतबार आज बाँडफाँड हुने भएको छ । भदौ ५ गते बिहान १० बजे सम्ममा १३ लाख ८९ हजार ९ सय ८५ जना आवेदकले १ करोड ५८ लाख १६ हजार ९० कित्ताको लागि १ अर्ब ५८ करोड...

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट हुने
पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट हुने

पिपुल्स पावर कम्पनीको आइपीओ (भदौ १२ गते) आइतबार बाँडफाँट हुने भएको छ । यसमा कुल १६ लाख ६ हजार १ सय १० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । यस्तै, बिक्री प्रबन्धक प्रभु...

पिपुल्स पावरको आइपीओ भर्ने आइतबार अन्तिम दिन
पिपुल्स पावरको आइपीओ भर्ने आइतबार अन्तिम दिन

पिपुल्स पावर कम्पनीको आइपीओ भर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेबाट कुल २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात्...

पिपुल्स पावरले मंगलबारदेखि आइपीओ खुला गर्ने
पिपुल्स पावरले मंगलबारदेखि आइपीओ खुला गर्ने

पिपुल्स पावर कम्पनीले मंगलबार गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणको लागि जारी गर्न लागेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता...

पिपुल्स पावरले साउन ३१ गतेबाट आईपीओ निष्कासन गर्दै
पिपुल्स पावरले साउन ३१ गतेबाट आईपीओ निष्कासन गर्दै

पिपुल्स पावरले साउन ३१ गते देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर एक सय अंकित मूल्यमा २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गर्ने भएको हो । उक्त सेयरमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर...

पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावर कम्पनीको आइपीओको लागि आवेदन दिने आज अन्तिम दिन हो । यस आइपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले असार ८ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि कुल ६ लाख ३२ हजार ६०० कित्ता...