गृहपृष्ठ Tag: नेपाल बैंक

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई चरक मेमोरियल हस्पिटलको सेवामा छुट
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई चरक मेमोरियल हस्पिटलको सेवामा छुट

नेपाल बैंकका कर्मचारी एवं ग्राहकले पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको हो । यस सम्झौताअनुसार बैंकका कर्मचारीले अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र...