गृहपृष्ठ Tag: नेपाल बैंक

नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बागमती प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । वैशाख ४ गते देखि ७ गतेसम्म धुलीखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बागमती प्रादेशिक...

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोबार गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवं विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । विश्व विद्यालयमा कार्यरत...

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीलाई डिजिटल बैंकिङसम्बन्धी जानकारी गराई डिजिटल बैंकिङका प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम...

चितवन जिल्लाको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न नेपाल बैंकले १५ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ । एक कार्यक्रमबीच नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अस्पताललाई सो सहयोग उपलब्ध गराएका हुन्...

नेपाल बैंक लिमिटेडले देशैभर वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरि ग्लोबल मनि विक सम्पन्न गरेको छ । बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम...

नेपाल बैंकले आफ्नो ५०औँ एक्सटेन्सन काउन्टर दोलखाको चरिकोटस्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट सुरु गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर केसीले संयुक्त रुपमा गरेका हुन् । समुद्घघाटन समारोहको...

नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नम्बर ७ चोरमारा बजारमा नेपाल बैंक लिमिटेडको २१३औँ शाखाका रुपमा चोरमारा शाखा ९३१८० को औपचारिक उद्घाटन गरिएको छ । गत शुक्रबार अर्थसचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका...

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पतालबीच शुक्रबार भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा...

नेपाल बैंकका कर्मचारी एवं ग्राहकले पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको हो । यस सम्झौताअनुसार बैंकका कर्मचारीले अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र...