गृहपृष्ठ Tag: नेपाल प्रहरी
नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा...
नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित भिडियो कन्फ्रेन्समार्फत् पूर्वप्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीबीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राखी सौहार्द्र र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिबद्ध रहेको बताएका...
यही साउन १ गतेदेखि लागु भएको नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक भएको छ । नयाँ तलबमानअनुसार नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी)को तलब ७६ हजार ७७७ रूपैयाँ कायम भएको छ । तबल स्केल ७२ हजार ८२ रूपैयाँ र २ हजार...
नेपाल प्रहरीले काठमाडौँ र बझाङमा जुवातास खेलिरहेको अवस्था १६ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–१६ मनाङगेटस्थित दीप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा गोरखा धार्चे गाउँपालिका–७ घर भइ हाल काठमाडौँ महानगरपालिका–१६...
नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले सोमबार रिक्त दरबन्दीमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस सूची :...
नेपाल प्रहरीको आइजीपी नियुक्ति विरुद्धको रिटमाथिको बहस सकिएको छ । वरिष्ठता मिचेर आफूभन्दा जुनियर एआइजी धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । आज पोखरेलका कानुन व्यवसायीले जवाफी बहस सकाएका हुन्...
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईलाई दिइएको छ । एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईले प्रवक्ताको रूपमा कार्यभार सम्हालेका हुन् । नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उनको नाम र तस्बिर अपडेट गरिएको छ ।...
प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आइजीपी...
नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका–८ घर भइ चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२...
अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उमेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको...













