nmb bank

गृहपृष्ठ प्रहरीको केन्द्रीय प्रवक्तामा डीआइजी टेकप्रसाद राई

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआइजी टेकप्रसाद राई

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआइजी टेकप्रसाद राई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईलाई दिइएको छ । एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईले प्रवक्ताको रूपमा कार्यभार सम्हालेका हुन् ।

नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उनको नाम र तस्बिर अपडेट गरिएको छ ।

प्रकाशित समय : २३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु