nmb bank

गृहपृष्ठ नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसले कति पाउँछन् ? (विवरणसहित)

नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसले कति पाउँछन् ? (विवरणसहित)

नेपाल प्रहरीको तलबमान सार्वजनिक, कसले कति पाउँछन् ? (विवरणसहित)

यही साउन १ गतेदेखि लागु भएको नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक भएको छ ।

नयाँ तलबमानअनुसार नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी)को तलब ७६ हजार ७७७ रूपैयाँ कायम भएको छ । तबल स्केल ७२ हजार ८२ रूपैयाँ र २ हजार ४०३ ग्रेडदर गरी ७६ हजार ८८८ रूपैयाँ कायम भएको हो ।

यस्तै, प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रूपैयाँ कायम भएको छ । सुरू तलब स्केल २६ हजार ८२ रूपैयाँ र ग्रेडदर ८६९ रूपैयाँ तोेकिएको छ ।

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु