गृहपृष्ठ Tag: नेपाल प्रहरी

प्रहरीकाे २४ घण्टे सेवा : न बिदा पाउँछन्, न सुविधा पर्याप्त
प्रहरीकाे २४ घण्टे सेवा : न बिदा पाउँछन्, न सुविधा पर्याप्त

दसैं र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घर-घरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका...

गरगहना चोरी गर्ने दुई जना पक्राउ
गरगहना चोरी गर्ने दुई जना पक्राउ

नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि–९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल...

बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने पक्राउ
बेलायत पठाइदिन्छु भन्दै १३ लाख ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दुधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ...

बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै हो : नेपाल प्रहरी 
बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै हो : नेपाल प्रहरी 

नेपाल प्रहरीले नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ । एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो । पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी...

नेपाल प्रहरी भन्छ– बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै हो

स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान
स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौं महानगरपालिका-६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा...

प्रहरीले निर्वाचनअघि राजीनामा दिन नपाउने
प्रहरीले निर्वाचनअघि राजीनामा दिन नपाउने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का कर्मचारीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि राजीनामा दिन रोक लगाइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्मका लागि मातहत सबै दर्जाका कर्मचारीलाई राजीनामा दिन रोक लगाएको दुवै सुरक्षा निकायले जनाएका छन् । विशेषगरी...

निर्वाचनमा ७१ हजार ६९३ प्रहरी कर्मचारी परिचालन हुने
निर्वाचनमा ७१ हजार ६९३ प्रहरी कर्मचारी परिचालन हुने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार ६ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिब १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो...

कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन
कैदी भागेको घटनाबारे छानबिन गर्न समिति गठन

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले बुधबार उपचारका क्रममा अस्पताल लगेका रामेछापको पिल्पुङग गाउँपालिका-२ का ३१ वर्षीय भोला बुढाथोकी...

नेपाल प्रहरीले देशभर २५ स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने
नेपाल प्रहरीले देशभर २५ स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने

नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरी प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा...