गृहपृष्ठ Tag: निर्वाचन
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफुलाई बलियो बनाउन आइतबारदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरु गरेको छ । ७७ वटै जिल्लामा सुरु भएको अभियान एक महिनासम्म चल्नेछ। अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु...
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताए । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा पनि नसर्ने दाबी गरेका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक...













