गृहपृष्ठ Tag: निर्वाचन

निर्वाचनमा धाँधली गरी नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।...

यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम आज दोलखाको सार्वजनिक भएको छ । नतिजाअनुसार नेपाली कांग्रेस प्रत्यक्षतर्फकाे सबैभन्दा ठूलाे दल बनेकाे छ । कांग्रेसका उम्मेदवार ५७ क्षेत्रमा...

दोलखामा नेकपा माओवादी केन्द्रका उमेदवार गंगा कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार बालकृष्ण शिवकोटीलाई पराजित गरेका छन्। कार्कीले शिवाकोटीलाई ५१८ मतको अन्तरमा पराजित गरेका हुन् । कार्कीले ३६ हजार ९९५ मत प्राप्त गरेका छन् भने शिवाकोटीले ३६...

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी ३१ हजार ७८६ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका...

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणना अनुसार धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएको निर्वाचन...

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यका लागि विजयी भएका छन् । अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका...

दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार पुनः मतदान हुने भएको छ । बुथ कब्जा तथा विवाद हुँदा स्थगित भएको मतदान आज पुनः हुन लागेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ...

निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार भोलि हुने निर्वाचनका लागि तयारी पूरा भएको र चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको...

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा यही मंसिर ४ गतेको निर्वाचनमा ७ प्रतिशतभन्दा बढी मत बदर भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फ सात र समानुपातिकमा ८ प्रतिशत मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन नसक्दा मतदातामा भएको अन्योलताका...