गृहपृष्ठ Tag: जुम्ला

जेनजी आन्दोलनको असरहुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि
जेनजी आन्दोलनको असरहुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि

मुगु । जेन जीयुवाले देशभर २३ गते बाट गरेको आन्दोलनले हिमालि जिल्ला हुम्ला,जुम्ला ,कालिकोट,डोल्पा र मुगुमापनि असर परेको छ । मुगु जिल्लामा जेनजी युवाहरुले सरकारले गरेको भष्टचार बेथिति निरुङकुस शासनबिरुद्ध गरेको आन्दोलनले नेपाली काग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरिएका...

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु
जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको छ ।...

जुम्ली किसानलाई स्याउ टिप्न चटारो
जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको...

जुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने
जुम्ला जिससको निर्वाचन जेठ २९ गते हुने

नेपाली कांग्रेसले जिल्ला समन्वय समिति जुम्लाको प्रमुख पदमा चन्दननाथ नगरपालिका-१ का वडा सदस्य गौरीनन्द आचार्यलाई सिफारिस गरेको छ । कर्णाली प्रदेश संसदीय समितिको निर्णयानुसार आचार्यलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको कांग्रेस जुम्लाका पार्टी सचिव अर्जुनसिंह कठायतले जानकारी दिए । जिल्लाका आठ...