गृहपृष्ठ जेनजी आन्दोलनको असरहुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि
जेनजी आन्दोलनको असरहुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि
मुगु । जेन जीयुवाले देशभर २३ गते बाट गरेको आन्दोलनले हिमालि जिल्ला हुम्ला,जुम्ला ,कालिकोट,डोल्पा र मुगुमापनि असर परेको छ ।
मुगु जिल्लामा जेनजी युवाहरुले सरकारले गरेको भष्टचार बेथिति निरुङकुस शासनबिरुद्ध गरेको आन्दोलनले नेपाली काग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरिएका छन ।
सदरमुकाम गमगढि बजार अस्तव्यस्त छ । शैक्षिक संस्था,बजार बैंक सबै बन्द रहेकाछनभने बजारमा सुरक्षानिकायका प्रहरी ,सशस्त्रप्रहरी ,नेपाली सेवामात्र देखिन्छन् ।स्थानीय प्रशासन कार्यालय मुगुले ७बुदामा सन्देश जारी गरेको छ । ५ जनाभन्दाबढिमानिसको भेलानहुने ,अति आवश्यक काम बाहेक अन्यकाममा घर बाहिर ननिस्कने लगाएका सुचना जारी गरेको छ ।
प्रकाशित समय : १५:२५ बजे



















