nmb bank

गृहपृष्ठ Tag: जगदम्बा मोटर्स

टीभीएसकाे एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न
टीभीएसकाे एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

टीभीएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट)सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत ४ गते शनिबार आयोजना भएको यस राइड नक्साल शोरुमबाट सुरु भएर नगरकोट...

३० सहरमा टीभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै
३० सहरमा टीभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

टीभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य सहरमा टीभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ । यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्‍याली जस्ता विभिन्न कार्यक्रमहरु गरिएको थियो ।...

भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको ‘टीभीएस लभ एक्सप्रेस’ अफर
भ्यालेन्टाइन डेको अवसरमा जगदम्बा मोटर्सको ‘टीभीएस लभ एक्सप्रेस’ अफर

टीभीएस सस्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै...

एनओजी हेटौंडा च्याप्टर राइड सम्पन्न
एनओजी हेटौंडा च्याप्टर राइड सम्पन्न

नेपालको लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौंडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौंडा शोरुमबाट सुरु भएर मकवानपुरगढीसम्म पुगेर समापन भएको थियो । उक्त...

धनगढीमा टीभीएसको एनओजी राइड सम्पन्न
धनगढीमा टीभीएसको एनओजी राइड सम्पन्न

टीभीएस मोटर कम्पनीको नेपालको लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार धनगढी शोरुमबाट सुरु भएर शालिनी वाटिका एण्ड ईको रिसोर्ट, गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीहरुबीच...

बिर्तामोडदेखि कन्यामसम्म अपाचे एओजी राइड सम्पन्न
बिर्तामोडदेखि कन्यामसम्म अपाचे एओजी राइड सम्पन्न

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ । ३० जना राइडरको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भए, नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य...

टीभीएसकाे ‘एनटर्क १२५ रेस एक्स्पी’ सार्वजनिक, कति छ मूल्य ?
टीभीएसकाे ‘एनटर्क १२५ रेस एक्स्पी’ सार्वजनिक, कति छ मूल्य ?

टीभीएस एनटर्कको भर्जन रेस एक्स्पी सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसीको एक्सपी सार्वजनिक गरेको हो । टीभीएसका ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरेका छन् । अपग्रेडेड एन्टर्क ७ हजार आरपीएममा १०.२ पीएस...

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन
जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले तीन नयाँ सोरुमको उद्घाटन गरेको छ। घटस्थापनाको अवसर पारेर तीन सोरुमको उद्घाटन गरेको हो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रालि उद्घाटन गरेको हो...

टीभीएसको ‘एनओजी’ राइड बुटवलदेखि पाल्पासम्म
टीभीएसको ‘एनओजी’ राइड बुटवलदेखि पाल्पासम्म

टीभीएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । आइतबार आयोजना भएको यस राइड बुटवलबाट सुरु भएर पाल्पाको रैनादेवीस्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु...