global ime bank Long Banner Ad
कवि दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण
कवि दिनेश विक्रम थापाको ‘जयसिंह धामीको देश’ लोकार्पण

काठमाडौं । कवि दिनेश विक्रम थापाको नयाँ कविता कृति ‘जयसिंह धामीको देश’ एक विशेष कार्यक्रमबीच लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरेलगायत अतिथिहरूले कृतिको विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै डा....

राधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ बालबालिका आजदेखि विद्यालय जाने
राधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ बालबालिका आजदेखि विद्यालय जाने

काठमाडौँ । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जन...

धानखोला–लमही सडकखण्ड स्तरोन्नति थालियो
धानखोला–लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही सडकखण्ड स्तरोन्नति कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ । उक्त सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलोपटक गुणस्तर, टिकाउपना र दिगोपनाको दृष्टिकोणबाट लाभदायी अत्याधुनिक निर्माण...

नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित
नेपाली कांग्रेस अनुशासन समितिको निर्णयः रामेछाप सभापति पूर्णबहादुर तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आइतबार बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी विभिन्न विषयमा निर्णय गरेको हो। बैठकले तामाङलाई पार्टी...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा चेतनाको विगुल फुक्ने बेला हुन्छ अनि आर्थिक तथा सामाजिक विकासका लागि आह्वान गर्नुपर्ने हुन्छ त्यतिबेला गुञ्जने गीत हो गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ...,  यस्तै अर्को सुर पनि गुञ्जिन्छ  आउ मिलाउँ हाम्रा...

Book Review: Why Nepal’s development, good governance falls short   
Book Review: Why Nepal’s development, good governance falls short   

Kathmandu : Good governance is not a new lexicon in our polity. This term has come into the centre of debate of development and governance practice mainly after the restoration of multiparty democracy in the 1990s. Nepali scholars like Mahesh...

संविधान संशोधनका लागि गठित कार्यदलद्वारा कानुनविद्सँग छलफल
संविधान संशोधनका लागि गठित कार्यदलद्वारा कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल–२०८२ ले सोमबार संविधान र कानुनविद्हरूसँग छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हरूसँग छलफल गरेको हो ।छलफलमा कार्यदलका...

सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह

काठमाडौँ । नेकपा (एमाले)ले सुकुम्बासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार एवं मानवताको आधारभूत मूल्यको सम्मान गर्न आग्रह गरेको छ । सामाजिक न्यायका सिद्धान्त तथा अन्तरराष्ट्रिय मानवअधिकारका आधारभूत मान्यताहरूको पालना गरेर गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि सम्मानजनक व्यवहार...

आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा...

विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन
विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन

काठमाडौँ । बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो । कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि...