गृहपृष्ठ Tag: सरकार
सरकारले १० प्रकारका सामानको आयातमा बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामानमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै...
राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश-२०७८ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति...













