गृहपृष्ठ Tag: #सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। अध्यक्ष दाहालले उपसभामुख अर्याललाई भेटेर बधाई दिएका हुन्। अर्याल हालै मात्रै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए। सभामुख र अध्यक्षबीच सदनलाई आगामी व्यवस्थित बनाएर लैजाने विषयमा छलफल...














