गृहपृष्ठ सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।

अध्यक्ष दाहालले उपसभामुख अर्याललाई भेटेर बधाई दिएका हुन्।

अर्याल हालै मात्रै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका थिए। सभामुख र अध्यक्षबीच सदनलाई आगामी व्यवस्थित बनाएर लैजाने विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु