गृहपृष्ठ Tag: वन्यजन्तु

समाज

खागले बरबाद एउटा परिवार

खागले बरबाद एउटा परिवार

वन्यजन्तु अपराधमा जेल परेका बहुसंख्यक व्यक्तिहरूले प्रतिनिधित्व गर्ने यस्तो विशिष्ट समूह (गरीब, निरक्षर, आदिवासी) ले वन्यजन्तु अपराधसम्बन्धी नेपालको कडा कानूनको असमान प्रयोगलाई प्रष्ट पारेको छ । जेल परेकामध्ये ६९.८ प्रतिशतले आफूलाई सम्भावित सजायबारे पहिले थाहा नभएको बताएका छन् ।

वन्यजन्तु पीडितलाई राहत
वन्यजन्तु पीडितलाई राहत

वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका...

आठ महिनामा १५२ वन्यजन्तु मरे
आठ महिनामा १५२ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् ।...