गृहपृष्ठ Tag: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी : अध्यक्ष लिङ्देन
राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिए । आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर बनाउन विद्यार्थीहरू राजनीतिमा प्रवेश गर्नुपर्नेमा जोड दिए । “राजनीति...

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन
राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् । राप्रपा संसदीय दलको शनिबार बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य...

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय
राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति चुनावमा तटस्थ बस्ने भएको छ । बुधबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले चुनावमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपामा राष्ट्रपति चुनावलाई लिएर विवाद...

ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय
ठूला पार्टीका नेताले देशलाई कंगाल बनाए : प्रदीप उदय

राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सि‌गाे देश निर्माणमा अमूल्य...

भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ : अध्यक्ष लिङ्देन
भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले आगामी मंसिर ४ गतेको...

रक्तदान गरी मनाए लिङ्देनले जन्मोत्सव
रक्तदान गरी मनाए लिङ्देनले जन्मोत्सव

जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाएका छन् । उनी नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा गइ रक्तदान गरेको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।...

राप्रपा नयाँ शक्तिका रुपमा : राजेन्द्र लिङ्देन
राप्रपा नयाँ शक्तिका रुपमा : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताएका छन् । सो पार्टीको कैलाली जिल्ला समितिले आज धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम...

निर्वाचनलाई केन्द्रमा राखेर मात्रै बजेट ल्याइयो : राजेन्द्र लिङ्देन
निर्वाचनलाई केन्द्रमा राखेर मात्रै बजेट ल्याइयो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा...

राप्रपाले भन्यो– पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गरियोस्
राप्रपाले भन्यो– पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गरियोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले श्रृङखलावद्ध रुपमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको मूल्यवृद्धि अव्यवहारिक र आपत्तिजनक रहेको बताउँदै मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेका छन् । लिङदेनले...