गृहपृष्ठ राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।

राप्रपा संसदीय दलको शनिबार बसेको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन यसअघि नै संसदीय दलको नेता चयन भइसकेका छन् ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु