global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: मधेस प्रदेश

जनलोकपाल आयोगमा १८ उजुरी दर्ता, कर्मचारी अभावले अनुसन्धानमा समस्या
जनलोकपाल आयोगमा १८ उजुरी दर्ता, कर्मचारी अभावले अनुसन्धानमा समस्या

मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८/७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ । अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरु दर्ता भए पनि जनशक्तिको व्यवस्थापन हुन नसक्दा आयोगले हालसम्म एउटा पनि उजुरीको अनुसन्धान पूरा गर्न सकेको छैन् ।...

मधेस प्रदेशमा फेरि कोरोना संक्रमण बढ्दै
मधेस प्रदेशमा फेरि कोरोना संक्रमण बढ्दै

मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना संक्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी...

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड 
मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड 

मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् ।  त्यसमध्ये...

छोरी बिमा कार्यक्रम छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री राउत
छोरी बिमा कार्यक्रम छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बिमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताएका छन् ।  प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जबाफ दिँदै मुख्यमन्त्री राउतले ‘छोरी बीमा कार्यक्रम’का लागि ग्लोबल आईएमई बैंकसँग सम्झौता भइसकेकाले छिट्टै सञ्चालन...

धनुषामा स्थानीय तह निर्वाचनको तयारी तीव्र
धनुषामा स्थानीय तह निर्वाचनको तयारी तीव्र

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेन्डरअनुसार निर्वाचन तयारीको कामअघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । धनुषाको १८ वटै पालिकामा खटिने निर्वाचन अधिकृतको तालिम सकिएको र...

पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश
पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश

पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको बिकासकालागि मधेस सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो ।...

मधेस चुनावमय बन्याे, स्थानीय तहको निर्वाचनमा जुटे दलहरू
मधेस चुनावमय बन्याे, स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक...