global ime bank Long Banner Ad

गृहपृष्ठ मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड 

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड 

मधेस प्रदेशको बजेट ४६ अर्ब ८८ करोड 

मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन् । 

त्यसमध्ये चालुतर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात् ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात् ५३ दशमलव २१ प्रतिशत छ ।

त्यसैगरी, वित्तीय व्यस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शून्य दशमलव ३५ प्रतिशत रहेको छ । चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४ अर्ब छ । 

प्रकाशित समय : ००:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु