global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: लालबाबु राउत

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव
मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिए । उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन...

मधेसका मुख्यमन्त्री राउतलाई राजीनामा दिन यादवकाे निर्देशन
मधेसका मुख्यमन्त्री राउतलाई राजीनामा दिन यादवकाे निर्देशन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेको स्रोतले जनाएको छ । राउत यादवकै दल जसपाका नेता हुन् । भर्खरै बसेको जसपा कार्यकारिणी...

छोरी बिमा कार्यक्रम छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री राउत
छोरी बिमा कार्यक्रम छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बिमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताएका छन् ।  प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जबाफ दिँदै मुख्यमन्त्री राउतले ‘छोरी बीमा कार्यक्रम’का लागि ग्लोबल आईएमई बैंकसँग सम्झौता भइसकेकाले छिट्टै सञ्चालन...