गृहपृष्ठ Tag: भारतीय दूतावास
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका-३, छोनहुपस्थित पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको शुक्रबार उद्घाटन गरिएको छ । विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेकी हुन् । उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल...
कास्कीको पोखरा महानगरपालिका-१३, ढाँडबेसीमा अवस्थित आर्वा विजय माध्यमिक विद्यालयका लागि भारत सरकारको अनुदान सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार विद्यालय भवनको उद्घाटन गरेकी हुन् । ‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं...
उदयपुरको गाईघाट त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि आज परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाबाट शिलान्यास भएको छ । सामुदायिक विकास परियोजनाका रुपमा भारत-नेपाल विकास सहकार्यअन्तर्गत ३ करोड ११ लाख...
काठमाडौंस्थित भारतीय दूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी ५७औँ भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक)दिवस मनाएको छ । लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत...














