गृहपृष्ठ भारतीय दूतावासमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

भारतीय दूतावासमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

भारतीय दूतावासमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

भारतीय दूतावासमा गोली चलेको छ । लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दूतावासकाे सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूले बाेकेकाे रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् । घटनाबारे थप अनुसन्धानका लागि अपराध महाशाखाबाट एसपी दिनेश आचार्य नेतृत्वको टोली घटनास्थल गएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय : २०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु