गृहपृष्ठ Tag: झापा ५
उम्मेदवार सिफारिस
ओलीको निर्वाचन क्षेत्र झापा-५ मा माओवादीले सिफारिस गर्यो ४ उम्मेदवार

प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार/चार जना उम्मेदवारहरु सिफारिस गरेको हो ।












