गृहपृष्ठ Tag: झापा

झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ
झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित आइतबार ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्कबाट १९ वर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो। त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ बाट ३८ वर्षीया...

मकै खेतीमा झापाका किसान आकर्षित
मकै खेतीमा झापाका किसान आकर्षित

झापाको भद्रपुर नगरपालिका-५ का किसान महेश यादवको अधिकांश समय मकै खेतीमा नै बित्ने गरेको छ । उनले १० बिघामध्ये तीन बिघा जमिनमा यतिबेला मकैखेती गरेका छन् । भदौको पहिलो हप्ता लगाएको मकै हुर्केर कम्मर–कम्मर भएको छ । कात्तिकको दोस्रो हप्तादेखि...

ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु
ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका-४ का ६८ वर्षीय रामजुलुम नायकको आज बिहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

झापामा डुबेर दुई बालबालिकाको मृत्यु
झापामा डुबेर दुई बालबालिकाको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका-९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी-९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले...

झापाको पालिया खोलामा शिशुको शव फेला
झापाको पालिया खोलामा शिशुको शव फेला

झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको...

एउटै रुखमा झुण्डिएका तीन किशोरी को-को हुन् ?
एउटै रुखमा झुण्डिएका तीन किशोरी को-को हुन् ?

झापामा तीन जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला गरेको छ । झापाको कचनकवल गाउँपालिकास्थित बल्लेगाउँमा रहेको सुनकोसी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला परेका हुन् । कचनकवल-५, पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली...

वर्षाका कारण झापाका १६० घर उच्च जोखिममा
वर्षाका कारण झापाका १६० घर उच्च जोखिममा

सोमबार रातिदेखि आएको अविरल वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नम्बर वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।...